अक्षर

अक्षर

अक्षर-akshyar-nepali-byakaran
शब्दमा भएका वर्णहरुबाट अक्षर बन्दछन | शब्दमा एक वा सो भन्दा बढी अक्षरहरु हुने भएकाले शब्दहरुको सहज उच्चारण गरेर अक्षर पत्ता लगाउन सकिन्छ | उच्चारणको पटकका आधारमा वा सासकाझोक्कका सहायताले अक्षर सङ्ख्या छुट्याउन सकिन्छ | जसलाई निम्नानुसार हेरौं-

शब्द        संरचना                 सङ्ख्या
राम         राम्                         १
कलम       क. लम्                   २
सामाजिक     सा.मा.जिक्         ३
परिभाषा      प.रि.भा.सा           ४
नगरपालिका   न.गर्.पा.लि.का  ५
By Manish Pokharel ( M. Ed in Nepali)
#Categories:

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.