Mention the concept of invisible or hidden curriculum or missing course.

Mention the concept of invisible/ hidden curriculum or missing course.

The hidden curriculum is also an important curriculum among the various forms/types of curriculum. "It means that the learner will learn or gain experiences by going beyond the planned curriculum." In other words, it is a course not taught by the teacher, not planned to be taught but directed by the school or the learner himself.

It is a course that students learn as clearly as not seen in the curriculum or plan. Even though it may seem invisible, it has brought about a far-reaching change in the student's behavior that the school guides the learner.

अदृश्य वा लुप्त पाठ्यक्रमको अवधारणा उल्लेख गर्नुहोस्‌ ।
पाठ्यक्रमका विभिन्न रूपहरू/प्रकारहरू मध्ये लुकेको पाठ्यक्रम पनि एक महत्त्वपूर्ण पाठ्यक्रम हो । “यसमा योजना गरेको पाठ्यक्रमले भन्दा बाहिर गएर सिकारुले सिक्ने वा अनुभवहरू प्राप्त गर्ने भन्ने बुझिन्छ । अर्को शब्दमा भन्नुपर्दा शिक्षकले नसिकाएको, सिकाउनु पर्छ भनेर योजनामा नरहेको तर विद्यालयले वा सिकारुको व्यवहारमा आफैं प्रर्देशित भएको पाठयक्रम हो ।

यो पाठ्यक्रममा वा योजनामा प्रष्ट रूपमा नदेखिएको रूपमा विद्यार्थीहरूले सिक्ने पाठ्यक्रम हो । हेर्दा यो अदृश्य देखिएता पनि विद्यार्थीको व्यवहारमा यसले व्यापक परिवर्तन ल्याएको हुन्छ जुन विद्यालयले सिकारुलाई निर्देशित गर्दछ ।
#Categories:

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.